नेकपा एमालेको सचिवालय बैठक जारी

राजनीति समाचार

काठमाडौं, २५ फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।

 

नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।

 

पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *