बेवारिसे अवस्थामा शव फेला ।

बिदेश समाचार

रक्सौल ,३१ जेठ ।

बेवारिसे अवस्थामा एक शव फेला परेको छ।भारतको बिहार पुर्वी चम्पारण रक्सौलमा अन्दाजी ३०/३२ वर्षीय एक पुरुषको शव भारतीय प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ।

शव बरामद गरि पोस्टमार्टमका लागि मोतिहारी पठाईएको रक्सौल थानाका प्रभारी ईन्सपेक्टर राजिव नन्दन सिन्हाले जनाएका छन् ।

शवको अहिलेसम्म पहिचान खुलेको छैन । शवलाई चिनिनेले वा पहिचान गर्नेले रक्सौल थानामा सम्पर्क गर्न ईन्सपेक्टर सिन्हाले अनुरोध गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *