राप्रपाको कार्यसमिति बैठक बस्दै

बिदेश राजनीति समाचार

काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुनेछ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *