बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

बिदेश राजनीति समाचार

काठमाडौं,५ पुस  । बिहीबार स्थगित मन्त्रिपरिषद‍् बैठक आज बस्ने भएको छ। हिजो स्थगित बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *