गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने व्यक्ति पक्राउ, बाँकेमा ६ मुद्दा दर्ता
काठमाडौं ,१२ असोज । गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा तथा सार्वजनिक मर्यादाविपरीत […]
पुरा पढ़नुश