पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

पर्सा,२४, पुस । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको […]

पुरा पढ़नुश

अवैध कल सेन्टरबाट भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं ,२४ पुस ।अवैध कल सेन्टर सञ्चालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय […]

पुरा पढ़नुश

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड

काठमाडौ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन ।   पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन्।   बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको […]

पुरा पढ़नुश

पार्टी भित्र कुनै पुर्व समूह छैनन, सबै एमाले हुन्: ओली

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरु कायम नरहेको र सबै साथीहरु वर्तमान एमालेंको भरभराउँदो पङ्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता […]

पुरा पढ़नुश

बंगलादेशले गरयो शेख हसिनाको पासपोर्ट रद्द

ढाका, २४ पुस । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ ।   शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानिय मिडियाले जनाएका छन्  । तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् । उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ।   यसबाट […]

पुरा पढ़नुश

जाडोमा उनीको कपडा लगाएर सुत्नु हुदैन, यस्तो छ हानिकारिक कुरा

काठमाडौं, २४ पुस । जाडोमा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् ।   धेरै पटक अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ।   तर के तपाईलाई थाहा छ यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले धेरै […]

पुरा पढ़नुश

बुलेट प्रुफ बनाइयो सलमान खानको बाल्कोनी र झ्याल

मुम्बइ, २४ पुस । सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ ।   गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाए पछि उनको सुरक्षा चिन्ता बढीरहेको बेला यो कार्य गरिएको हो ।   सो घटना पछि सलमानको घरमा सुरक्षा बढाइएको थियो । सोही क्रममा अहिले उनीहरुको बालकनी र झ्याल […]

पुरा पढ़नुश

धनगढीमा मन्त्री यादवद्वारा सुशासन र स्वच्छ खानेपानीको निर्देशन

  धनगढी, २०८१ पुस २३ – संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको आयोजनामा धनगढीमा आयोजित सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीमा खानेपानी मन्त्री प्रदीप यादवले देशभरका नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमका क्रममा मन्त्री यादवले आम नागरिकका खानेपानीसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएका छन्। उनले आफू जनताको सेवक रहेको […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा २५ लाखको अवैध सामान नियन्त्रण, भन्सार कार्यालयमा बुझाइयो।

पर्सा, २३ पुस । वडा प्रहरी कार्यालय बिर्ताले विभिन्न मितिमा मातहतका क्षेत्रका बिभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको विभिन्न सामग्री नियन्त्रणमा लिएको छ। बिर्ता प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा प्रहरी टोलीले ७५ बोरा चामल, विभिन्न लत्ताकपडा, जुत्ताहरू, किराना सामग्री तथा कस्मेटिक सामानलगायत अन्दाजी मूल्य रु. २५ […]

पुरा पढ़नुश

यी १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक खरिद अनुगमनको निर्देशन

काठमाडौं, पौष २३ । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक […]

पुरा पढ़नुश