छापामारी गरि बिर्ता प्रहरीले बरामद गरियो ३० लाखको अबैध समान।
रसीद आलम,बिरगंज ,२८ असार। बिर्ता प्रहरीले छापामारी गरि ३० लाख बराबरको भन्सार छलिका कम्प्युटरमा प्रयोग हुने विभिन्न किसिमका समानहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलिले असार २७ गते राति ८ :५० को समयमा बिरगंज -१० आदर्शनगर स्थित एक घरबाट भन्सार छलिका […]
पुरा पढ़नुश