सशस्त्र प्रहरी पर्साले नियन्त्रणमा लियो ६ लाख भन्दा बढीका अबैध सामान ।
बिरगंज ,३ जेठ । सशस्त्र प्रहरी पर्साले रु.६ लाख ३९ हजार ९ सय ७५ बराबरको भन्सार छलिएका अबैध सामान बरामद गरेको छ। प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भन्सार मेनगेट वरपरको ईलाकाबाट अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याँउदै गरेको रु.५ लाख १० हजार ६ सय […]
पुरा पढ़नुश