सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं ,२ जेठ । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन […]

पुरा पढ़नुश

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर,२ जेठ  । भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ । ८० भन्दाबढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५३ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । अवस्था […]

पुरा पढ़नुश

संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ ,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् […]

पुरा पढ़नुश

युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौँ ,२ जेठ । युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु भएको जनाएको छ । युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले युक्रेन युद्धमा अहिलेसम्म १९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो । युनिसेफका अनुसार युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका छन् । युक्रेनका […]

पुरा पढ़नुश

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

पोखरा,२ जेठ  । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो । २०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग […]

पुरा पढ़नुश

जीबी राईको पासपोर्ट रद्द गर्न कास्की अदालतद्वारा अस्वीकार

पोखरा ,२ जेठ । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले ‘मागबमोजिम नहुने’ आदेश आइतबार जारी गरेको […]

पुरा पढ़नुश

सरकारी विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

काठमाडौं,२ जेठ  । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु […]

पुरा पढ़नुश

गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने

काठमाडौँ ,२ जेठ । सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

पुरा पढ़नुश

छिपहरमाई गाउँपालिका भिस्वाका रिंकु महतो १ लाख ५५ हजार भारतीय रुपैयाँसहित पक्राउ।

बिरगंज ,१ जेठ । सशस्त्र प्रहरी बल पर्साले एक लाख पचपन्न हजार भारतीय रुपैयाँ सहित एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-५ भिस्वा बस्ने प्रेम महतोको छोरी अन्दाजी बर्ष २० की रिंकु कुमारी महतो रहेको सशस्त्र प्रहरीले जनाएको छ। आज दिउँसो १२:१५ बजेको समयमा बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेट चेकप्वाईन्टमा प्रस्तावित […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साका प्रमुख धिमालको ठाडो निर्देशन तस्करी नियन्त्रण र सिमानाका शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने,सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ७ लाखको अबैध समान।

रसीद आलम ,बिरगंज ,१ जेठ । सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको पर्सामा आगमन भएको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख भएर आएका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) राधेश्याम धिमालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गणपतिका जिम्मेवारी सम्भालेका छन् । एसपी किसन कर्माचार्यको पर्साबाट एपीएफ कमान्ड तथा एस्टाफ कलेज सानो गौचरण काठमाडौंमा काज सरुवा भएपछि पर्सामा सशस्त्र […]

पुरा पढ़नुश