पर्सा प्रहरीको ठुलो सफलता,एक महिनामा ६ करोड भन्दा बढीका अबैध समान पक्राउ।
रसीद आलम,बिरगंज ,१ जेठ । पर्सा प्रहरीले बैशाख महिनाभरी प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक कुमोध ढुंगेलको नेतृत्वमा पर्सा प्रहरीले बैशाखको पुरा एकमहिना भित्रमा रु.६ करोड १३ लाख ६८ हजार चौवालीस बराबरको भन्सार छलिएका विभिन्न किसिमका अबैध लत्ताकपडा ,खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साद्वारा […]
पुरा पढ़नुश