बिर्ता प्रहरीद्वारा १४ लाख ५० हजार बराबरको विभिन्न अबैध समान पक्राउ।
रसीद आलम,बिरगंज ,२८ चैत । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने वडा प्रहरी कार्यालय बिर्ताले विभिन्न मितिमा रु.१४ लाख ५० हजार बराबरको अबैध समान पक्राउ गरेको छ। बिभिन्न मिति र समयमा वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट भंसार छली चोरी पैठारी गरी अबैध रूपमा नेपाल भित्रीयाएका […]
पुरा पढ़नुश