मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति

रौतहट २८ चैत। रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। , घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , लत्ताकपडा पुर्ण रूपमा […]

पुरा पढ़नुश

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

काठमाडौँ,२८ चैत  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी,आगलागी नियन्त्रणमा साथ दिएका प्रति सशस्त्र प्रहरी बलको हार्दिक आभार प्रकट ।

काठमाडौँ ,२७ चैत । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिलेसम्म तयसलाई नियन्त्रणमा लिईसकेको प्रेस विज्ञप्ति मार्फत सशस्त्र प्रहरीले जनाएको छ। यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ ।आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरेका थिए […]

पुरा पढ़नुश

टी-२० विश्वकप खेल्ने जर्सी सार्बजनिक

काठमाडौं ,२७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

काठमाडौं, २७ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।   आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।   संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर […]

पुरा पढ़नुश

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

वासिंगटन डिसी, २७ चैत । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।   यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।   साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल […]

पुरा पढ़नुश

अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

लन्डन, २७ चैत । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ ।   जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् ।   उनीहरूका अनुसार सो अनुसन्धान पछि व्यक्तिको घातक मुटुको समस्या ८० प्रतिशत सटीकताका साथ पत्ता लगाउन सक्नेछ ।   वेंट्रिकुलर एरिथमिया एक […]

पुरा पढ़नुश

सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय अमेरिकन जोडी

मेक्सिको सिटी, २७ चैत । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने राज्यहरूमा दिनमा करिब ४ मिनेट २८ सेकेण्डसम्म अन्धकार थियो ।   योसँगै ५४ देशमा आंशिक सूर्यग्रहण भएको छ । […]

पुरा पढ़नुश

आँप खानुअघि पानीमा भिजाउनु किन जरुरी छ ? विज्ञानले के भन्छ ?

एजेन्सी,२७ चैत  । आँप र गर्मी मौसम एकसाथ आउँछन् । दशहरा, केसर देखि बम्बई आप बिना गर्मी मौसम अधुरो हुन्छ । तर, अरू फल जस्तै आँपमा पनि केहि विशेष विशेषताहरू आउँछ । सामान्यतया आँप खानु अघि पानीमा भिजाउनु पर्छ । आखिर, आँप खानुअघि पानीमा भिजाउनुको कारण के हो रु एक रिपोर्टका अनुसार भिजाएर राख्दा त्यसमा […]

पुरा पढ़नुश

६ लाख नगदसहित नगवाकी मालति देवि सोनार सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज,२६ चैत । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको ६ लाख नगदसहित बिरगंज -१६ नगवाकी मालति देवि सोनारलाई पक्राउ गरेको जनाएको छ। सोमबार दिउँसो ३ बजेको समयमा बिरगंज शन्कराचार्य गेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी सहायक निरीक्षक गजेन्द्र प्रसाद राउतको कमाण्डमा खटिएका टोलिले चेकजाँच गर्ने क्रममा बिरगंज महानगरपालिका-१६ नगवा बस्ने बर्ष ३६/३७ […]

पुरा पढ़नुश