विश्वको सबैभन्दा ठुलो कुरान भारतमा, जो छ २५० केजी भन्दा बढी तौलको

काठमाडौं, १२ चैत । इस्लाम धर्म मान्नेहरुको सबैभन्दा पवित्र महिना रमजान चलिरहेको छ ।   यस्तो अवस्थामा विश्वको सबैभन्दा ठूलो कुरान हेर्न भारतको एक विशेष सहरमा मानिसहरु भेला भइरहेका छन् । यस पवित्र कुरानको बारेमा तपाईलाई थाहा नहुनु सक्छ । हो यसको वजन साढे दुई क्विन्टल छ र यसको लम्बाइ १०.५ मिटर छ। जहाँ यो […]

पुरा पढ़नुश

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

दिल्ली ,१२ चैत  । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको […]

पुरा पढ़नुश

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

नयाँदिल्ली, ११ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ ।   भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ।   यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो […]

पुरा पढ़नुश

सय बर्ष पछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन, तीन राशीलाइ फाइदा

काठमाडौं, १२ फागुन । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ। यो चन्द्रग्रहण नेपाल तथा भारतमा […]

पुरा पढ़नुश

आज तराईका जिल्लामा होली मनाइँदै,सरकारद्वारा सार्वजनिक बिदा

मधेस प्रदेश ,१२ चैत  । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्बारा मधेस प्रदेशको सिमावर्ति इलाकामा २४/७ पैदल गस्तिको शुरूवात ।

रसीद आलम,पर्सा,११ चैत । सीमा सुरक्षाको संबेदनशिलतालाई मध्ये नजर गरी सशस्त्र प्रहरी नेपालद्बारा मधेस प्रदेशको सिमावर्ति इलाकामा २४/७  पैदल गस्तिको शुरुआत गरेको छ। सशस्त्र प्रहरी बल नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तराष्ट्रिय सीमाना नजिकका नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन तथा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नका निमित्त अन्य सुरक्षा निकाय लगायत स्थानिय […]

पुरा पढ़नुश

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

  बारा, ११ चैत । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ ।   जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।   टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो […]

पुरा पढ़नुश

होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन, ९० ठाउमा चेकजाँच

काठमाडौँ ,११ चैत । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई […]

पुरा पढ़नुश

धारा र नदीको पानीको कहिल्यै हुदैँन डेट एक्सपायरः अध्ययन

काठमाडौं, ११ फागुन । तपाईले बोतलको पानीको म्याद समाप्त हुने मिति कहिल्यै देख्नु भएको छैन, त्यसैले तपाईले सोच्नु भएको छैन कि पानीको पनि मिति समाप्त हुन्छ कि हुँदैन। त्यसैले हामी तपाईलाई बताउछौं कि बोतलको पानीको म्याद समाप्त हुने मिति पनि हुन्छ।   एक रिपोर्टका अनुसार बोतलको पानीमा म्याद समाप्त हुने मिति लेखिएको छ र प्याकिङको […]

पुरा पढ़नुश

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ, जान्नुहोस्

काठमाडौं, ११ चैत । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । यति मात्र होइन, यहाँका प्रहरीले पनि हतियार प्रयोग गर्दैनन् । यो देश कहाँ […]

पुरा पढ़नुश