मस्कले मष्तिष्कमा चिप हालेका ब्यक्तिले चेस खेल्न थाले
न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठूलो सफलता हासिल गरेको छ । न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक पक्षाघाती व्यक्तिले कम्प्युटरको कर्सरबाट आफ्ना विचारहरूसँग चेस खेलिरहेको देखाइएको छ। भिडियोमा ती व्यक्तिले […]
पुरा पढ़नुश