सुटुक्क गरिन बलिउड हिराेइन तपसी पन्नुले बिबाह

मुम्बइ, १३ चैत । बलिउड अभिनेत्री तापसी पन्नुले बिबाह गरेकी छिन ।   एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन । सो विवाह उत्सब उदयपुरमा भएको थियो र जसमा निकै घनिष्टहरूको उपस्थिति रहेको थियो । पूर्व विवाह उत्सव भने मार्च २० वाट सुरू […]

पुरा पढ़नुश

उत्तर कोरियाले भन्यो, ‘किम जोङसँग शिखर वार्ता गर्न जापानी प्रधानमन्त्री इच्छुक’

प्योङयाङ, १३ चैत । जापानी प्रधानमन्त्रीले  उत्तर कोरियाली नेता किम जोङसँग भेटबार्ता गर्ने इच्छा ब्यक्त गरेका छन । उत्तरी कोरियाली नेता किम जोङकीबहिनीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो दाजुसँग शिखर वार्ताको लागि अनुरोध गरेको जानकारी दिएका हुन ।   तर, टोकियोले पुर्ववत नीति परिवर्तन नगरेसम्म शिखर बैठक सम्भव नभएको उत्तर कोरियाली नेताको बहिनीले जनाएकी […]

पुरा पढ़नुश

म्याच फिक्सिङ प्रकरणमा क्रिकेटर आदिलले पाए अदालतबाट सफाई

काठमाडौं ,१२ चैत । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो । गत बर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य […]

पुरा पढ़नुश

ललितपुरमा दुई समुहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ ,१२ चैत । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती करिब नौ बजे दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय […]

पुरा पढ़नुश

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

भैरहवा, १२ चैत । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् ।   एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोशाकका प्रहरीहरु परिचालन गरि दैनिक रुपमा अवैध सामान ओसारपसार गर्ने र फरार […]

पुरा पढ़नुश

गृहमन्त्री रवि लामिछानेले हेरे ‘महाजात्रा’

काठमाडौँ, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।   ‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन […]

पुरा पढ़नुश

प्रचण्ड मन्त्रिपरिषदमा जसपालाइ तीन मन्त्री

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो । जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन । […]

पुरा पढ़नुश

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ ,१२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले ९ लाख […]

पुरा पढ़नुश

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

काठमाडौँ ,१२ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए । “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा ६ हजार किलो अबैध धान र भारी मात्रामा घरेलु मदिरासहित ट्रक तथा ट्याक्टर पक्राउ।

रसीद आलम,बिरगंज,१२ चैत । पर्सा प्रहरीले ६ हजार किलो अबैध धान लोड रहेको ट्याक्टर र ८ सय १० लिटर घरेलु मदिरा लोड रहेको ट्रक सहित चालकहरुलाई पक्राउ गरेको छ्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मालवाहक ट्रक तथा ट्याक्टरलाई चेकजाँच गर्दा अबैध मालबस्तुहरु बरामद भएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चैत […]

पुरा पढ़नुश