राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्ः प्रधानमन्त्री

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन ।   प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।   उत्पादन र रोजगारी न्यून हुनु देशको […]

पुरा पढ़नुश

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,१३ चैत  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै […]

पुरा पढ़नुश

धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

धनगढी ,१३ चैत । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् । नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट […]

पुरा पढ़नुश

सिमामा हाेलि मनाउदै सशस्त्र प्रहरी बल नेपाल र एसएसबि भारत।

रसीद आलम,मधेस प्रदेश ,१३ चैत । मधेस प्रदेशको सिमानाकामा सशस्त्र प्रहरी बल नेपाल र एसएसबि भारतले एक आपसमा भातृत्व तथा सद्भाव कायम राख्न रंगको महापर्व होलि सन्युक्त रूपमा मनाएका छन् । जनकपुरधामकाे परम्परा अनुसार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाईदैछ यहि अवसरमा सशस्त्र प्रहरी बलले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

आइपिएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद

काठमाडौँ । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ । धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन् । यो भिडियो निकै भाइरल भइरहेको छ । […]

पुरा पढ़नुश

अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

काठमाडौँ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र […]

पुरा पढ़नुश

चुइंगमको सहायताले पत्ता लगाइयो ४४ बर्ष पुरानो हत्याको रहस्य

न्युयोर्क, १३ चैत । अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुव्र्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ ।   यस घटनामा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । यो घटना सन् १९८० को हो । त्यसबेला यो घटनाले पूरै सहरमा हलचल मच्चाएको थियो । अचम्मको कुरा के छ भने प्रहरीले आरोपीको च्युइङगमको सहयोगमा […]

पुरा पढ़नुश

पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४ विकेटले विजयी

काठमाडौँ,१३ चैत  । रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो । पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने […]

पुरा पढ़नुश

बल्ल राष्ट्र संङघीय सुरक्षा परिषदवाट पारित भयो, गाजामा युद्दबिराम सबन्धी प्रस्ताव

न्युयोर्क, १३ चैत । पहिलो पटक संयुक्त राष्ट्र संघवाट गाजामा युद्दबिरामको प्रस्ताव पारित भएको छ ।   इजरायलको पक्षमा उभिदैँ आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदवाट युद्द बिरामको प्रस्ताव पारित भएको हो ।   पाँच महिनाभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार पहिलो पटक तत्काल युद्धविरामको माग गरेको […]

पुरा पढ़नुश

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता

सुर्खेत,१३ चैत  । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ […]

पुरा पढ़नुश