हप्ता नबित्दै डिएसपी रिजालको कमान्डमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजद्वारा १० लाखको अबैध समान पक्राउ
रसीद आलम,बिरगंज,१४ चैत । सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी ) सुरज रिजालको कमान्डमा भारतबाट तस्करी गरि नेपाल भित्र्याएका भन्सार छलिएका करिब रु.१० लाख बराबरको विभिन्न समानहरु पक्राउ गरेको छ। सशस्त्र प्रहरी मुख्यालय काठमाडौबाट बिरगंज गुल्मको गुल्मपति भएर आएका डिएसपी रिजालले कमान्ड […]
पुरा पढ़नुश