बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

वासिंगटन डिसी, ६ चैत । ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उनी तीन पटक लडेका छन् र हरेक पटक क्यामेराको नजर उनीमाथि नै थियो ।   ‘फक्स न्यूज’को रिपोर्टका अनुसार राष्ट्रपतिका लागि बारम्बार खस्ने जोखिम कम गर्न नयाँ प्रकारको जुत्ता डिजाइन गरिएको छ […]

पुरा पढ़नुश

बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

काठमाडौं, ५ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्। निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल […]

पुरा पढ़नुश

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

वीरगन्ज, ५  चैत । पर्साकाे ठाेरी गाउँपालिका-४ मालीबस्तीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ। बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ५ […]

पुरा पढ़नुश

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए। जिल्ला अदालत काठमाडौंले […]

पुरा पढ़नुश

मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बने

मधेस प्रदेश , ५ चैत ।   एमालेबाट मधेश प्रदेश सरकारमा सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् । मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै औपचारिकरुपमा कांग्रेस सरकारबाट बाहिर भएको छ ।   केन्द्रमा नयाँ समीकरण बनेपनि […]

पुरा पढ़नुश

पर्साबाट ६ लाख भन्दा बढी हुन्डी रकमसहित एक जना पक्राउ

वीरगन्ज, ५ चैत । पर्सा प्रहरीले  ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगन्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ गरेको पर्सा प्रहरी […]

पुरा पढ़नुश

सीमा पिल्लर मर्मतः नेपाली पक्ष तीव्र, भारतीय सुस्त

  बारा, ५ चैत । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा मर्मत सुरु गरिएको हो । यसअघि नापी विभागबाट सिमा स्तम्भ मर्मत गरिन्थ्यो तर २०७७ साल साउन १९ गते […]

पुरा पढ़नुश

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

काठमाडौं, ५ चैत । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।’ नारी प्रधान चलचित्र ‘बोक्सीको […]

पुरा पढ़नुश

संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेकोे छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा […]

पुरा पढ़नुश

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा,पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो।

रुपन्देही, ५ चैत । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । रुपन्देहीको भैैरहवाबाट सोमबार […]

पुरा पढ़नुश