लगभग २ करोडको समानसहित ट्रक पक्राउ।

पर्सा,५ चैत । पर्सा प्रहरीले लगभग रु.२ करोड बराबरको ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको छ। चैत २ गते राती ५:३० बजेको समयमा बिल विजक भन्दा बढी पावर बैंक ,एयर बडस लगायतका ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्जको […]

पुरा पढ़नुश

प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजद्वारा स्रोत नखुलेको रु.५ लाख सहित एक जना भारतीय प्रक्राउ र २ लाख ५५ हजारको अबैध समान बरामद ।

रसीद आलम,बिरगंज,४ चैत । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको हुण्डीका ५ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पुर्वि चम्पारण रक्सौल नगर पन्चायत -७ बस्ने बर्ष २४ को उमेश कुमार यादवलाई पक्राउ गरेको छ। आइतबार बिरगंज महानगरपालिका -१६ शंकरआचार्य गेट स्थित  प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएको टोलिले चेकजाँच […]

पुरा पढ़नुश

डिआईजी पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्सा निरीक्षण

  बिरगंज, ४ चैत। मधेश प्रदेश प्रमुख प्रहरी डिआईजी यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्। मधेश प्रदेश प्रमुखको रूपमा जिम्मेवारी सम्भाले पछि पहिलो पटक आइतबार डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सासँगै मातहतका प्रहरी कार्यलय तथा इकाईहरू निरीक्षण गरेका हुन्। प्रहरी कार्यालयहरुबाट हुनेगरेको सेवाप्रवाह तथा शान्ती सुरक्षाको अवस्था बारेमा जानकारी लिएका थिए। आपराधिक […]

पुरा पढ़नुश

पर्सामा अश्लिल भिडियो बनाएको आरोपमा एक जना पक्राउ

वीरगन्ज, ४ चैत । पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्। स्थानीयहरूले अहमदले गाउाँपलिका क्षेत्र भित्रका सयौको  संख्यामा स्कुल पढ़ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन्। प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साद्वारा ५ लाख बराबरको अबैध कपडा र मोटरसाइकलसहित २ जना ब्यक्ति पक्राउ।(भिडियो सहित )

रसीद आलम,बिरगंज,४ चैत । सशस्त्र प्रहरी बल पर्साले भन्सार छलीएका कपडा सहित २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ। चैत ३ गते पर्साको बिन्दवासिनी गा.पा.-३ झौवा नाकाबाट भन्सार छलीएका कपडाको तस्करी भइरहेको सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साबाट खटिएको टोलीले बिआर २२ एक्स ५९५६ र बिआर २२ एक्स २८५० नम्बरको दुई भारतीय मोटरसाइकलसहित […]

पुरा पढ़नुश

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री

पोखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन ।   प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताएका हुन ।   “वर्तमान […]

पुरा पढ़नुश

पुटिनसँग तीनजना लडदैँछन राष्ट्रपति निर्वाचनमा, छैटौं पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।   तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रूसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र […]

पुरा पढ़नुश

पुटिनले दिएको लक्जिएर्स कारमा चढन थाले किम जोङ

प्योङयाङ, ४ चैत । उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले रुसी कारमा सवार छन् ।   यससँग सम्बन्धित जानकारी साझा गर्दै किम जोङकी बहिनीले कारका विशेषताहरू प्रकाश पार्दै उत्तर कोरिया र रुसबीचको सम्बन्ध सुदृढ भएको पनि उल्लेख गरेकी छन् ।   वास्तवमा हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली तानाशाह किम जोङलाई महँगो लक्जरी […]

पुरा पढ़नुश

युजिन शुमेकर संसारका एक्ला ब्यक्ति, जसको शव चन्द्रमामा गाडिएको छ

काठमाडौं, ४ चैत । के तपाईलाई थाहा छ, संसारमा एक यस्तो व्यक्ति पनि छन, जसको चिहान चन्द्रमामा छ।   उनलाई चन्द्रमाको बाँझो र उजाड भूमिमा गाडिएको थियो। हो, उनी अन्तरिक्षमा चन्द्रमाको सतहमा गाडिएका विश्वका एक मात्र व्यक्ति हुन्, जसको नाम डा युजीन शुमेकर हो।   उनको ग्रह विज्ञानमा ठूलो रुचि थियो। उनी विश्वमा प्रचलित आधुनिक […]

पुरा पढ़नुश

जनमत पार्टीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

बिरगञ्ज, ४ चैत । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।   हिजो देखी बिरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ । सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगे पछि पार्टीले खेल्ने भुमिकाका बिषयमा […]

पुरा पढ़नुश