मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री

पोखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन ।   प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताएका हुन ।   “वर्तमान […]

पुरा पढ़नुश

पुटिनसँग तीनजना लडदैँछन राष्ट्रपति निर्वाचनमा, छैटौं पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।   तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रूसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र […]

पुरा पढ़नुश

पुटिनले दिएको लक्जिएर्स कारमा चढन थाले किम जोङ

प्योङयाङ, ४ चैत । उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले रुसी कारमा सवार छन् ।   यससँग सम्बन्धित जानकारी साझा गर्दै किम जोङकी बहिनीले कारका विशेषताहरू प्रकाश पार्दै उत्तर कोरिया र रुसबीचको सम्बन्ध सुदृढ भएको पनि उल्लेख गरेकी छन् ।   वास्तवमा हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली तानाशाह किम जोङलाई महँगो लक्जरी […]

पुरा पढ़नुश

युजिन शुमेकर संसारका एक्ला ब्यक्ति, जसको शव चन्द्रमामा गाडिएको छ

काठमाडौं, ४ चैत । के तपाईलाई थाहा छ, संसारमा एक यस्तो व्यक्ति पनि छन, जसको चिहान चन्द्रमामा छ।   उनलाई चन्द्रमाको बाँझो र उजाड भूमिमा गाडिएको थियो। हो, उनी अन्तरिक्षमा चन्द्रमाको सतहमा गाडिएका विश्वका एक मात्र व्यक्ति हुन्, जसको नाम डा युजीन शुमेकर हो।   उनको ग्रह विज्ञानमा ठूलो रुचि थियो। उनी विश्वमा प्रचलित आधुनिक […]

पुरा पढ़नुश

जनमत पार्टीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

बिरगञ्ज, ४ चैत । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।   हिजो देखी बिरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ । सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगे पछि पार्टीले खेल्ने भुमिकाका बिषयमा […]

पुरा पढ़नुश

गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

रौतहट ४ चैत। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।   दुर्घटनामा […]

पुरा पढ़नुश

काठमाडौंमा दिउँसै चोरी,उपत्यकामा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ। डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो। चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको […]

पुरा पढ़नुश

आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुर, ३ चैत । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ। आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।

पुरा पढ़नुश

विश्वमञ्चमा नेपालीले उल्लेखनिय प्रगति गरेका छन्: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बतााएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो […]

पुरा पढ़नुश

रौतहट देखि अयोध्यासम्म पैदल यात्रा

रौतहट ३ चैत। रौतहटबाट ६ जना युवकहरूको टोली भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका छन्।   जिल्लाको दक्षिणी भेग भारतीय सिमाना संग जोडिएको राजापुर नगरपालिका घरभएका ६ जना युवक भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका हुन्।   अयोध्या धाममा हालै उदघाटन भएको भगवान राम लगायत मन्दिरहरुमा दर्शन गर्ने उद्देश्य लिएर सनिवार उनीहरूको टोली […]

पुरा पढ़नुश