आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

समाचार

भोजपुर, ३ चैत । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *