भारतमा किसान आन्दोलन उग्र, एककाे मृत्युः २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बीचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो ।   किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार […]

पुरा पढ़नुश

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौं, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।   यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्। यी तन्जानियाको जङ्गलमा पाइने धेरै खुट्टा भएका कीराहरू वा मिलिपीड्सको प्रजाति हुन्। यो खोज दक्षिण पूर्वी अफ्रिकामा भएको हो। वास्तवमा यहाँ उड्जुङवा […]

पुरा पढ़नुश

बारा:बाघको आक्रमणबाट दुई जना घाइते

  बारा, ९ फागुन । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्। बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक मोटरसाइकलमा […]

पुरा पढ़नुश

पर्सा प्रहरी प्रमुख एसपी ढुंगेललेद्वारा पदभार ग्रहण, जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई कडा निर्देशन ।

रसीद आलम,बिरगंज ,९ फागुन। जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक एसपीं कुमोध ढुंगेलले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रमुखको जिम्मेवारी पाएका ढुंगेलले बुधबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् ।प्रहरी उपरीक्षक ढुंगेलले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् । बुधबार दिउँसो कार्यालयमा हाजिर […]

पुरा पढ़नुश

रौतहटको ईशनाथमा लगाइएकाे कर्फ्यू हटाइयो

रौतहट, ९ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ । ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा […]

पुरा पढ़नुश

वन सुरक्षा टोलीले बन्दुक पड्काएर नियन्त्रणमा लियो अवैध काठ

  रौतहट ९ फागुन। रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद गरेको छ। जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र […]

पुरा पढ़नुश

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

  बारा, ९ फागुन । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी […]

पुरा पढ़नुश

बिराट कोहली भए छोराका बाउ, अनुष्काले जन्माइन दोस्रो सन्तान

मुम्बइ, ९ फागुन । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् ।   मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको घोषणा गरेकी थिइन्। अनुष्काले इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको खुलासा गरिएको छ । उनको नोटमा लेखिएको थियो, […]

पुरा पढ़नुश

नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

  रौतहट ९ फागुन । रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ। गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो। उपचारको लागि कतै लैजाने तयारी गरिरहेको […]

पुरा पढ़नुश

पोर्न स्टार काग्नीले गरिन आत्महत्या, मानशिक रूपमा बिक्षिप्त थिइन उनी

काठमाडौं, ९ फागुन । चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् ।   पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी लिन कार्टरका साथीहरूले यो खबर सोशल मिडियामा साझा गरेका छन्।   समाचार अनुसार जसका कारण  क्याग्नीको पर्मा, ओएचमा रहेको उनको निवासमा मृत्यु हुन पुगेको छ […]

पुरा पढ़नुश