बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं।   अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।   प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ ।   तपाईलाई थाहा […]

पुरा पढ़नुश

रामायणकाे ‘हनुमान’काे भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

मुम्बई, १४ माघ । नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।   पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि […]

पुरा पढ़नुश

पानीका अणु भएको अर्को ग्रह भेटियो, बस्न भने अयोग्य

क्यार्लिफोनिया, १३ माघ । हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन्।   जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको फेला परेको छ । पानी जीवनको लागि आवश्यक छ, जुन हामीलाई […]

पुरा पढ़नुश

बारा प्रहरीले गरे ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट

बारा,माघ १३ । बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।   अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।   […]

पुरा पढ़नुश

बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लियो

बारा, १३ माघ । बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।   प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा रौतहटबाट काठमाण्डौतर्फ जादै गरेको प्र.०३-०३-००१ख […]

पुरा पढ़नुश

बिरगंज : दरबार हत्याकाण्ड जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधन ।

पूर्वराजा ज्ञानेन्द्र शाहको बिरगंजमा सम्बोधनको पूर्णपाठः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन:   “उपस्थित महिला तथा सज्जनवृन्द, तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। […]

पुरा पढ़नुश

रक्षामन्त्री खड्काले गरे सैनिक इकाईहरूको भ्रमण

काठमाडौं, १३ माघ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक इकाईहरूको भ्रमण गरेका छन्। शुक्रबार मन्त्री खड्काले नेपाली सेना बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गरेका हुन्। मन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहुव्यवसाय उद्योग परिसरमा स्वागत गर्दै नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धिमा उद्योगहरूको भूमिकाबारे बताए। भ्रमणका अवसरमा […]

पुरा पढ़नुश

रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी, पहिले मानिस ९०० वर्ष बाँच्ने गर्दथे

मस्को, १३ माघ । आजकल रुसमा एउटा समाचारको निकै चर्चा भइरहेको छ । वास्तवमा रुसी सरकारले आफ्नो एक प्रसिद्ध आनुवंशिक संस्थानका प्रमुखलाई उनको अनौठो बयानका कारण बर्खास्त गरेको छ। रुसको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले यो कारबाही गरेको हो । जेनेटिक इन्स्टिच्युटका प्रमुखले पहिले मानव शताब्दीयौंसम्म बाँच्ने गरेको तर अहिले आधुनिक मानवको आयु लगातार छोटो […]

पुरा पढ़नुश

‘इजरायलले गाजामा नरसंहार रोक्नु पर्छ,’ राष्ट्रसंघीय अदालत

न्युयोर्क, १३ माघ । संयुक्त राष्ट्र संघको सर्वोच्च अन्तर्राष्ट्रिय अदालतले इजरायललाई गाजामा नरसंहार रोक्न र त्यस्ता गतिविधिलाई उक्साउनेहरूलाई सजाय दिन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले इजरायललाई गाजामा नरसंहार गरेको आरोप लगाउने मुद्दा खारेज नगर्ने बताएको छ ।   गाजामा हमास विरुद्ध इजरायलको युद्धमा २६,००० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। यो द्वन्द्व अक्टोबर ७ […]

पुरा पढ़नुश

यौन उत्पीडनको आरोपमा ट्रम्पलाइ ८३.३ मिलियन डलर जरिवाना

म्यानहट, अमेरिका, १३ माघ  । शुक्रबार, म्यानहट्टन संघीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ।   पुर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाइ यो सजायँ सुनाइएको हो  । अब अदालतको आदेश अनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ […]

पुरा पढ़नुश