राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित

जनकपुरधाम, ११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुबै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूह तर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् । ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्दी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी […]

पुरा पढ़नुश

भारतमा १२ बर्षिया बालिकाले गरिन आत्महत्या

बैंग्लरु, ११ माघ ।  भारतमा १२ वर्षीया एक बालिकाले आफ्नो भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।   प्रहरीका अनुसार ती १२ वर्षीया बालिकाले आत्महत्या गरेर मृत्यु भएको जनाएको हो ।   प्रहरीका अनुसार यो घटना बेंगलुरुको हुलिमावु क्षेत्रको हो। जानकारीका अनुसार बालिका मानसिक तनावबाट पीडित थिइन् । यस्तो अवस्थामा उनले जनवरी २३ गते बिहान […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा १ करोड भन्दा बढीका अबैध सामानहरुसहित ट्रक पक्राउ।

रसीद आलम, बिरगंज ,११ माघ। बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका १ करोड भन्दा बढीका सामानहरू लोड रहेको एक ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। चेकजाँच गर्ने क्रममा सन्कास्पद बिल बिजक देखिएको ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकलाई बिरगंजको गण्डकचोकमा नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् […]

पुरा पढ़नुश

प्रभु साहकाे पार्टीले आज मधेस बन्द गराउँदै

रौतहट, ११ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दैछ ।   साे बन्दकाे अघिल्लाे पूर्व सन्ध्यामा हिजाे मधेस प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेकाे थियाे ।   आज भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्। आमजनता […]

पुरा पढ़नुश

१६० करोड भन्दा बढी अबैध सम्पति कमाउने भारतीय कर्मचारीको घरमा छापा

हैदराबाद, ११ माघ । भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अबैध रकम कब्जामा लिएको छ।   तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ (नेपाली १६० करोड) भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो  । एसीबीको प्रारम्भिक […]

पुरा पढ़नुश

राष्ट्रियसभा निर्वाचन जारीः सत्तारूढ गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा

काठमाडौंं, ११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ ।   फागुन २० गते रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि मतदान जारी रहेको हो ।   देशभरीका सात मतदान केन्द्रमा मतदान जारी रहेको हो ।   नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिचमा प्रमुख प्रतिस्पर्धा […]

पुरा पढ़नुश

पुर्व न्यायधिसहरूलाई प्रधानमन्त्रीले भने, ‘बाहिरको भिड हेरेर न्याय सम्पादन हुन थाल्याे, राेक्नुहाेस्’

काठमाडौं, ११ माघ ११ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।   विहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।   पूर्व न्यायाधिश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्व न्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले […]

पुरा पढ़नुश

घरको छतबाट हाम फालेका व्यवसायी अग्रवालको मृत्यु

कैलाली, १० माघ । कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।   धनगढीस्थित पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका अग्रवाल बुधबार बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फालेका थिए […]

पुरा पढ़नुश

रौतहट:हनुमानजी र ब्रह्मस्थानमा आगलागी, एसपीको टोली घटनास्थलमा

  रौतहट १० माघ। रौतहटको  इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ।   भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्म स्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेकाे छ। ईशनाथ ५ जटहारा गाउँमा रहेको सामुदायिक स्कुलको […]

पुरा पढ़नुश

३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा समानसहित ट्रक बारा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बारा, १० माघ । बाराको पथलैयाबाट ३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामानसहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बारा जीतपुर सिमरा उप– महानगरपालिका–१ पथलैया चोकबाट अवैध सामानसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश