एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २९ साउन । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, […]

पुरा पढ़नुश

भारतकाे एक अस्पतालमा एकैदिन १८ बिरामीको शंकास्पद मृत्यु, छानबिन हुदैँ

मुम्बइ, २९ साउन । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको गृह जिल्लामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ ।   जहाँ जिल्लाको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा विभिन्न कारणले १८ जना बिरामीको मृत्यु भएको छ।आठ जना बिरामीको अवस्था गम्भीर रहेको छ ।   टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार पीडितमध्ये ७० प्रतिशत ५० वर्षभन्दा माथिका थिए […]

पुरा पढ़नुश

कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलियो, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं, २९ साउन । अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् ।   मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन ।   दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ […]

पुरा पढ़नुश

‘नक्कली’ भनेर पक्राउ परेका सक्कली डाक्टर थुनामुक्त

काठमाडौं ,२९ साउन । ‘नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् । ‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले परेका गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो । ‘नक्कली डाक्टर’ विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको […]

पुरा पढ़नुश

सुनिल शर्मा पार्टी अनुशासनमा नबसेको कांग्रेस प्रवक्ता महतको आरोप

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए । सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै महतले भने, […]

पुरा पढ़नुश

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं, २८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन […]

पुरा पढ़नुश

प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्यो एमालेले

काठमाडौं, २८ साउन ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर एमाले सुन तस्करीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य […]

पुरा पढ़नुश

पोल्याण्डमा भेटियो बिश्वयुद्द ताकाको २५० केजीको बम

लुब्लिन, २८ साउन । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ ।   यस पछि सो सहरका करिब १४,००० मानिसहरूलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्याँस बन्द गर्न लगाइएको थियो । निर्माण स्थलमा भेटिएको यो […]

पुरा पढ़नुश

चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

महाेतरी, २८ साउन । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।   ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे […]

पुरा पढ़नुश

कोहलीले खण्डन गरे, इन्स्टाग्रामवाट हुने आम्दानीको बिबरण

नयाँदिल्ली, २८ साउन । भारतीय क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जालबाट हुने कमाइको रिर्पोटलाई खण्डन गरेका छन् । हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्ने क्रममा एसियामा सबैभन्दा बढी इन्स्टाग्रामबाट कमाइ गर्ने कोहली भएको रिर्पोट सार्बजनिक भए पछि उनले त्यसको खण्डन गरेका हुन । उनले ट्वीटरमा लेखेका छन्–  ‘जीवनमा जे पाएँ त्यसका लागि […]

पुरा पढ़नुश