बेलायतमा बढन थाल्यो कोरोना, वृद्धहरू बढी मात्रामा अस्पताल भर्ना

लन्डन, २० साउन । कोरोनाले देश र विश्वमा कहर मच्चाएको छ, थाहा छैन यो भाइरसले कतिको ज्यान लिएको छ । तर बेलायतबाट एउटा चिन्ताजनक खबर आएको छ, यहाँ गत महिना  काेभिडकाे नयाँ रूप ५.१ प्रकट भएको छ, जुन अहिले देशमा तीव्र गतिमा फैलिरहेको छ। इङ्गल्याण्डका स्वास्थ्य अधिकारीहरूका अनुसार यो संस्करण ओमिक्रोनबाट आएको हो। यसको कोडनेम इजी […]

पुरा पढ़नुश

भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध

नयाँ दिल्ली, २० साउन । ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय अब नोभेम्बर १ गतेदेखि लागू हुने भएको छ ।   वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न […]

पुरा पढ़नुश

प्रतिबन्धित लागूऔषध डाईजेपाम सहित पर्साका एक जना मकवानपुर प्रहरीको नियन्त्रणमा ।

रसीद आलम, मकवानपुर ,१९ साउन । मकवानपुर प्रहरीले १४९८ एम्पुल लागूऔषध डाईजेपाम सहित १ जना पर्सेली ब्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। बिहीबार राती ११:३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट वरिष्ठ सई मन्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा […]

पुरा पढ़नुश

सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सांसद पद पुनर्बहाली

नयाँ दिल्ली , १९ साउन । भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वाेच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्नसर्वोच्च अदालतले आदेश दिएको […]

पुरा पढ़नुश

बारा प्रहरीको ठूलो सफलता,प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमान्डमा हतकडीसहित फरार व्यक्ति पक्राउ

रसीद आलम बारा, १९ साउन । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार हुन सफल भएका थिए । प्रहरीले लामालाई पक्राउ गर्न बारा प्रहरीले ठुलो मात्रमा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न ईलाका प्रहरी कार्यालय निजगढ आउने […]

पुरा पढ़नुश

प्रधानमन्त्रीको निर्देशनपछि सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने

काठमाडौं,१९ साउन  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करीको अनुुसन्धानको नेतृत्व गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् । राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न […]

पुरा पढ़नुश

तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’

वासिङटन डिसी, १९ साउन । सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।   यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दावी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए । […]

पुरा पढ़नुश

अवतरणका क्रममा विमानको टायरमा भीषण आगलागी, १९० यात्री बालाबाल बचे

न्युयोर्क, १९ साउन । यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो ।   घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरून्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। […]

पुरा पढ़नुश

चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना पक्राउ

वासिंगटन डिसी, १९ साउन । अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ ।   अमेरिकन न्याय विभागले बिहीबार सो जानकारी दिएको हो । यी दुईले बेइजिङलाई गोप्य सूचना बेचेको आशंका गरिएको छ, जसमा युद्धपोतहरू र तिनीहरूको हतियार प्रणालीका लागि म्यानुअलहरूका साथै साथै राडार प्रणालीहरूको खाका र ठूलो अमेरिकी सैन्य […]

पुरा पढ़नुश

माओवादी केन्द्रिय समिति बैठक तेस्रो दिन पनि जारी रहने

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।   गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल […]

पुरा पढ़नुश