बिरगंजमा बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको दुईवटा ट्रकहरु पर्सा प्रहरीद्वारा पक्राउ

रसीद आलम, बिरगंज ,१९ साउन । बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक दुईवटा ट्रकहरु बुधबार राति ११:३० मा पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ। वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.३ ख ३१९९ र ना.६ ख ७१ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल मकवानपुरद्वारा लागूऔषध,भन्सार छलीएको अवैध कपडा र कन्टेनरसहित एकजनालाई पक्राउ।

रसीद आलम,मकवानपुर ,१९ साउन । सशस्त्र प्रहरी बल गण न.१४  मकवानपुरले प्रतिबन्धित लागूऔषध ट्रामाडोल र भन्सार छली चोरी पैठारी  गरी ल्याईएका अवैध कपडा र मालबाहक कन्टेनरसहित एक जना ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ। बिहिवार राती बिरगंज हेटौंडा सडक खण्डमा पर्ने हेटौंडा उप. म. न. पा.१५ रातो माटोबाट विशेष सूचनाको आधारमा बिरगंजबाट काठमाडौ कागज बोकेर गइरहेको […]

पुरा पढ़नुश

प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

काठमाडौं ,१८ साउन – प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। परिषद्‌बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्। वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते […]

पुरा पढ़नुश

रुपन्देहीमा दुर्घटना घट्यो, ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही

रुपन्देही लुम्बिनी प्रदेशकै सबै भन्दा बढी चहल पहल हुने जिल्ला हो ।   सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनाको संख्या केही कमि आएको छ । तर, सडक संजालहरु व्यवस्थित हुदै जादा तीव्र गतिका कारण दुर्घटनाहरु बढि हुने गरेका छन ।   दुर्घटना न्यूनिकरणका लागि विभिन्न […]

पुरा पढ़नुश

सुन तस्करीमा म संलग्न छैनः महरा

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको जनाएका छन् ।   चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन । उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा […]

पुरा पढ़नुश

पाँच दिन भित्र स्वास्थ्य शुल्क बिवरण पेश गर्न जनकपुरको निर्देशन

जनकपुर, १८ साउन । जनकपुर हाता भित्रका अस्पतालले लिन शुल्कको बिवरण बुझाउनु पर्ने भएको छ ।   जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिन गरेको शुल्कको बिवरण बुझाउन निर्देशन दिएको हो ।   ‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पुर्ण नीजि स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पुर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु […]

पुरा पढ़नुश

६१ बोरा सुपारीसहित पिकअप गाडी नियन्त्रणमा

झापा, १८ साउन । झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।   प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट कागजात बिनाको सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ।   झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ८९६७ नम्बरको पिकअप […]

पुरा पढ़नुश

माओबादी केन्द्रिय समिति बैठक जारी

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ । हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।   […]

पुरा पढ़नुश

क्यानेडियन प्रधानमन्त्रीको १८ बर्षकाे पछि सबन्ध बिच्छेद

ओटोवा, १८ साउन । वैवाहिक जीवनको १८ वर्षपछि क्यानडाका प्रधानमन्त्री आफ्नी श्रीमतीसँग छुट्टिएका छन् ।   दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्धविच्छेदको पुष्टि गरे। यद्यपि, पीएमओ भन्छन् कि बच्चाहरूको हेरचाह गर्नका लागि जोडीलाई धेरै अवसरहरूमा सँगै देख्न सकिन्छ। यो जोडी आफ्ना तीन सन्तानलाई राम्रो वातावरण दिन चाहन्छन । क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती […]

पुरा पढ़नुश

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची

काठमाडौं, १८ साउन । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   संसद् सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।साथै, प्रधानमन्त्री तथा […]

पुरा पढ़नुश