गुण्डाविरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, यसरी खोजिँदैछ आपराधिक समूहको नेक्सस

काठमाडौं, १७ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा हालै कुटपिट भयो । १६ असार बिहान साढे २ बजेको समयमा स्थित ओम्निया द क्लबमा राजेन्द्र गुरुङ, सुरेश खड्का कुटिए । उनीहरुलाई पछिल्लो समय गुण्डाका रुपमा हिँडिरहेका सानुभाई भन्ने युवराज गुरुङको नेतृत्वमा रघु तामाङ, बिनोद तामाङ, कमल तामाङ, निरु भन्ने निरज गुरुङ, बिश्व तामाङ भन्ने बिसु […]

पुरा पढ़नुश

नेपालमा पेट्रोल-डिजेलको भाउ बढ्यो, ग्यासको घट्यो

काठमाडौं, १७ साउन । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।   निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै […]

पुरा पढ़नुश

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबिच भेटवार्ता

दोहा, १७ साउन । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेको छ तर पनि अमेरिकी सरकार अफगानिस्तानको तालिबान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।   हालै वरिष्ठ अमेरिकी कूटनीतिज्ञहरूको टोलीले तालिवान प्रतिनिधिमण्डललाई भेटेको खबर आएको छ । भेटवार्ता गत जुलाई ३० र ३१ मा कतारको राजधानी दोहामा भएको थियो । बैठकमा अफगान पक्षबाट तालिबानका प्रतिनिधि र […]

पुरा पढ़नुश

मकवानपुर प्रहरीद्वारा ५८४ एम्पुल लागु औषध डाईजेपाम सहित बिरगंजका दुई जना पक्राउ ।

रसीद आलम, बिरगंज,१६ साउन । मकवानपुर प्रहरीले ५८४ एम्पुल लागु औषध डाईजेपाम सहित दुई जना बिरगंज निवासीलाई पक्राउ गरेको जनाएको छ। सोमबार बिहान् ११:५५ को समयमा प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको सन्युक्त प्रहरी टोलीले मकवानपुर हे.उ.म.न.पा.वडा नं. १० स्थित बसपार्कमा बिरगंजबाट हेटौडातर्फ आउदै गरेको ना ६ ख ८९३७ नम्बरको  यात्रुबाहक बसलाई […]

पुरा पढ़नुश

जंगलमा बेवारिसे अवस्थामा बालक फेला

  बारा, १६ साउन । बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्। बालाक महेन्द्र राजमार्गअन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।   जनकपुर- बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका […]

पुरा पढ़नुश

संवैधानिक परिषद् बैठक सुरू

काठमाडौं, १६ साउन । संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो ।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय […]

पुरा पढ़नुश

कुटपिट र धारिलाे हतियार प्रहारबाट दुईजनाकाे मृत्यु, आराेपी पक्राउ

काठमाडौं, १६ साउन । काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा  मृत्यु भएको हो । […]

पुरा पढ़नुश

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयाे

काठमाडौं, १६ साउन । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले […]

पुरा पढ़नुश

मधेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं, १६ साउन । मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।   मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्। समिमलाई गृह, सञ्चार तथा कानुन र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले […]

पुरा पढ़नुश

बालिका हत्या आरोपित २५ वर्षपछि पक्राउ

हेटौँडा, १६ साउन । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोप लागेका अभियुक्तलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।   हेटौंडा उपमहानगरपालिका–११ की ५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेर फरार भएको आरोप लागेका ४५ वर्षीय सोमबहादुर राईलाई प्रहरीले ललितपुरको गोदावारी नगरपालिका-१४ स्थित ठैवबाट पक्राउ गरेको हो।   जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरीको संयुक्त […]

पुरा पढ़नुश