न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’

वेलिङ्टन, १ असार । न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ ।   बिहीबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ ।   आम निर्वाचनको केही महिना अगाडि आएको विनाशकारी चक्रवातले व्यापक मन्दी निम्त्याएको जनाईएको छ । न्यूजील्याण्डमा २०२२ को अन्त्यमा ०.७ प्रतिशतले गिरावट आएपछि पहिलो त्रैमासिकमा अर्थतन्त्र ०.१ प्रतिशतले […]

पुरा पढ़नुश

आदिपुरुष बिबादः बालेनको कदममा दिपकराज गिरीको समर्थन

काठमाडौं, १ असार । ‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन ।   मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन ।   ‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल […]

पुरा पढ़नुश

नेपाल बैंकले राख्यो रौतहटको चिनि मिल लिलामीमा, ३८ करोडमा सर्कान सकिने

काठमाडौं, १ असार । रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ । नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।   गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।   […]

पुरा पढ़नुश

भारतीय बिदेश राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार, सबै सकुशल

नयाँदिल्ली, १ असार । विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ ।   आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ ।   यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।   […]

पुरा पढ़नुश

क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु

मोन्ट्रियल, १ असार । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् ।   क्यानाडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको हो ।   जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो […]

पुरा पढ़नुश

धरानको मेयर हर्क साम्पाङ आज अदालतमा उपस्थित हुदैँ

बिराटनगर, ३२ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आज उच्च अदालत विराटनगरमा उपस्थित हुदैँछन् ।   खानेपानी सबन्धी मुद्धामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । अध्यक्ष विहीन धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका मेयर साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै […]

पुरा पढ़नुश

अमेरिकी राष्ट्रपतिको पार्टीमा टपलेस हुने सुन्दरी वकिलमाथी प्रतिबन्ध

बासिंगटन डिसी, ३२ जेठ । ह्वाइट हाउसले एक ट्रान्सजेन्डर अधिवक्तालाई प्रतिबन्ध लगाएको छ।   अश्लिलता फैलाएको आरोपमा ट्रान्सजेन्डर वकिल रोज मोन्टोयालाई प्रतिबन्ध लगाएको हो ।   शनिबार साउथ लनमा भएको प्राइड इभेन्टमा मोन्टोया टपलेस भएकाले उनी माथी प्रतिबन्धको कारबाही गरिएको हो ।   अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रेस सेक्रेटरी करिन जीन पियरले भने, ‘ट्रान्स एड्भोकेट रोज […]

पुरा पढ़नुश

संसदमा अब्दुल खानको प्रश्न- नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ ?

काठमाडौं, ३२ । प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् ।   बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।   सोही […]

पुरा पढ़नुश

अनलाईन सट्टेबाजीमा कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ पक्राउ

काठमाडौ, ३२ जेठ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू पक्राउ परेका छन् ।   बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई प्रहरीले पक्राउ गरेका हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।   उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको […]

पुरा पढ़नुश

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु

काठमाडौं, ३२ जेठ । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।

पुरा पढ़नुश