आज उपनिर्वाचनः बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान, माेबाइल लैजान नपाइने देखी मत हालेकाे देखाए कारबाहीसम्म हुने

काठमाडौं, १० बैशाख । उपनिर्वाचनका लागि आज मतदान हुदैँछ ।   निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुन लागेको हो । चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो […]

पुरा पढ़नुश

कोरोनाबाट एक जनाको मृत्यु, ३ सय ८३ जना उपचाररत

काठमाडौं, १० बैशाख । कोरोना संक्रमणवाट एकजनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

काठमाडौं, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।   भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो । पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।   मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको […]

पुरा पढ़नुश

४० वर्षको उमेरमा पनि जवान देखिन चाहनुहुन्छ भने गर्नुहोस् यी काम !!

काठमाडौं, ९ बैशाख ।  ४० वर्षको उमेरमा पनि जवान देखिन चाहनुहुन्छ ? यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले तपाईंलाई यो इच्छा पूरा गर्न मद्दत गर्न सक्छ। सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा थोरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले पनि […]

पुरा पढ़नुश

विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौ‌: प्रधानमन्त्री

काठमाडौँ , ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।   शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई […]

पुरा पढ़नुश

आज विश्व पृथ्वी दिवसः स्वच्छ पृथ्वीका लागि यात्रा गर्दा यसरी गर्न सकिन्छ योगदान

काठमाडौं, ९ बैशाख । विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। यो दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो। वातावरण संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो […]

पुरा पढ़नुश

दुई सय २० बोरा युरिया मलसहित नवलपरासीमा ३५ लाखको समान बरामद

नवलपरासी , ९ बैशाख । पुर्वी नवलपरासीमा ३५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद भएको छ ।   नेपाल प्रहरीले विभिन्न स्थानवाट एकै दिन ३५ लाख बराबरको अबैध समान बरामद गरेको हो । बिभिन्न नाकावाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका […]

पुरा पढ़नुश

भारतमा २५–२५ लाख इनाम राखिएका दुई नक्सवादी महिला कमाण्डरको हत्या

नयाँदिल्ली, ९ बैशाख । मध्य प्रदेशको बालाघाट जिल्लामा मुठभेडका क्रममा प्रहरीले दुई नक्सलवादी महिला कमाण्डरलाई मारेको छ ।   भारतीय प्रहरीले यी दुई नक्सलवादी महिलाका लागि १४–१४ लाख भारतीय रुपैयाँ ( झन्डै २५ लाख नेपाली) पुरस्कार घोषणा गरेको थियो ।   सो घटनाको जानकारी पाएलगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए […]

पुरा पढ़नुश

कञ्चनपुरमा मान्छे खाने बाघ २२ घन्टा पछि नियन्त्रणमा

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ।   राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिदैँ झन्डै २२ घन्टासम्म बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ ।   कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई हिजो बाघले लगेको थियो । हिजो दिनभर र रातभर खोजे पनि फेला परेको थिएन तर […]

पुरा पढ़नुश

आज इद उल फित्रः मुस्लिम समुदायले कसरी मनाउँछन ? जान्नुहोस्

रसीद आलम, बिरगंज ,९ बैशाख । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ। उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।   रमजान १० […]

पुरा पढ़नुश