कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, ८ वैशाख वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनासँग ६३ लाख ठगी गरेका छन् । ६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौंको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । दाहालले कतारको प्रहरीमा […]

पुरा पढ़नुश

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौं, ८ वैशाख प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा […]

पुरा पढ़नुश

अनुगमन टाेली खटाउँदै निर्वाचन आयोगको ५ बुँदे निर्देशन: आचारसंहिता नमान्नेलाई नियन्त्रणम लिनू

काठमाडाै‌, ८  बैशाख । बैशाख १० गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन बिशेष टोली खटाएको छ । आजवाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितको कार्य बुझनका लागि बिशेष टोली खटाएको हो । प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न […]

पुरा पढ़नुश

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन् । राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक […]

पुरा पढ़नुश

बारा हत्याकान्ड:युवकको हत्या गरेर फरार दम्पती चार महिनापछि पक्राउ

  बारा, ८ वैशाख।युगलकिशोर श्रीवास्तव । बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । विश्रामपुर गाँउपालिका-५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पतीपत्नीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र […]

पुरा पढ़नुश

दाँतको पहेंलोपनले ओठको मुस्कान खोस्यो, अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं, ८ बैशाख । यदि तपाईको दाँत पहिलेको जस्तो सेतो र चम्किलो छैन भने तपाईलाई खुलेर हाँस्न समस्या भइरहेको हुनुपर्छ ।   तपाईलाई लाग्छ पहेँलो दाँत सबैको अगाडि देखाउनु हुँदैन। मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईले दाँतको […]

पुरा पढ़नुश

भिटामिन बि १२ काे कमीले स्वास्थ्यमा हुन सक्छ डरलाग्दो असर

काठमाडौ‌‌, ८ बैशाख । भिटामिन बि १२ शरीरको लागि सबैभन्दा आवश्यक भिटामिन मध्ये एक हो। जुन शरीरमा धेरै कार्यहरू गर्न जिम्मेवार हुन्छ।   शरीरमा भिटामिन बि १२ ले शरीरमा रातो रक्त कोशिका बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोशिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। यो भिटामिनको कमी को लक्षण धेरै खतरनाक हुन सक्छ।   यदि […]

पुरा पढ़नुश

नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ

बारा, ८ बैशाख । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।   मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।   वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ […]

पुरा पढ़नुश

नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने

काठमाडौं, ८ बैशाख । लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ ।   नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो ।   जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।   […]

पुरा पढ़नुश

काठमाडौंमा चक्कु प्रहारबाट महिलाको मृत्यु

काठमाडौं, ७ वैशाख काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो। चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्‍याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्। घटनास्थलमा अहिले […]

पुरा पढ़नुश