मोरङमा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, १८ घाइते

मोरङ, २ चैत मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको […]

पुरा पढ़नुश

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई प्रहरी महानिरीक्षकद्वारा झण्डा हस्तान्तरण ।

काठमाडौं।अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई शुभकामानसहित झण्डा हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान […]

पुरा पढ़नुश

बिरगंजमा बेवारिसे अवस्थामा रहेको र पहिचान हुन नसकेको २वटा लास बरामद ।

पर्सा ,बैशाख २।रसीद आलम। बग्लाबेग्लै दुई ठाउँमा २ वटा बेवारिसे लास फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बैशाख १ गते विहान ८:०० बजेको समयमा  बिरगंज म.न.पा.वडा न.१५ प्रतिमाचोक  स्थित सडकखण्डमा अन्दाजी वर्ष ३५/४० को तराई वासी जस्तो देखिने पुरुष व्यक्ति मृत शव फेला परेको  र निजको हाल सम्म सनाख्त हुन नसकेको हुँदा निज […]

पुरा पढ़नुश

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

सिरहा, २ वैशाख । सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा जेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको […]

पुरा पढ़नुश

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

महाराष्ट्र, २ वैशाख । भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो । […]

पुरा पढ़नुश

वर्षमान पुनकी आमामाथि गोली प्रहार

काठमाडौं, २ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, […]

पुरा पढ़नुश

धनगढी हाफ म्याराथनको उपाधि आर्मीका मुकेशबहादुर पाललाई

धनगढी, १ वैशाख । धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् । नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१.१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् । उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् । म्याराथनमा द्वितीय भएका नरेन्द्रसिंह रावलले १ […]

पुरा पढ़नुश

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौं, १ वैशाख । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह […]

पुरा पढ़नुश

नयाँ वर्षसँंगै रारामा पर्यटकको घुइँंचो

मुगु, १ वैशाख । नयाँं वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकहरुको घुइँंचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ ।   विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरुले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० […]

पुरा पढ़नुश