बालाजु घटनामा पक्राउ परेका ४० माथी अनुसन्धान सुरू, थप पक्राउ पर्दै

काठमाडौं, ७ फागुन । गत १  फागुनमा  नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ ।   आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी […]

पुरा पढ़नुश

आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै

काठमाडौं, ७ फागुन । जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ । सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको […]

पुरा पढ़नुश

आज ५ औं निर्वाचन दिवस

काठमाडौं, ७ फागुन । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाईदै आएको छ।   निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निर्णय गरेको छ । २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।   आयोगले निर्वाचन दिबसको अवसरमा ‘सबै सद्यै […]

पुरा पढ़नुश

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश,सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री

काठमाडाैं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक […]

पुरा पढ़नुश

लागूऔषधसहित पोखराबाट तीन जना पक्राउ

  पोखरा, ६ फागुन पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९५ एम्पुल लागुऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए । उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका–५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्‍यो । गुरुङको साथबाट डाइजापाम २० […]

पुरा पढ़नुश

नामिबियाविरुद्ध नेपालको शानदार जित

  काठमाडौं, ६ फागुन नेपालले नामिबिया विरुद्धको खेलमा शानदार जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकेटको क्षतिमा ४७.३ ओभरमा पूरा गरेको छ । नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र […]

पुरा पढ़नुश

धुलिखेल अस्पतालका स्टाफ सवार बससंग कार ठोक्कियो

  काठमाडौं, ६ फागुन बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ । स्टाफ बससँग कार ठोकिदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पुरा पढ़नुश

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्ति प्रति जसपाको आपत्ति

काठमाडौं, ६ फागुन ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो । सरकारले बिहिवार […]

पुरा पढ़नुश

मोटरसाइकल दुर्घटनाबाट पर्सामा एक जनाको मृत्यु ,एक जना घाइते ।

रसीद आलम।बिरगंज ,फागुन ६।पर्सामा मोटरसाइकल  दुर्घटनाबाट  एक जना को मृत्यु भएको  र एक जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। धोबिनी गा.पा. वडा नं. ४ पुल चोक स्थित भित्री सडक खण्डमा लंगडीबाट हरिहरपुर तर्फ जाँदै गरेको  प्रदेश नं. २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल  दुर्घटना भई नहरको कलभर्टमा ठोक्किएर  सखुवा प्रसौनी गा.पा. वडा नं. ६ स्थायी […]

पुरा पढ़नुश

तीन जिल्ला कमिटी बिघटन गरेर एमालेले तोक्यो अधिवेसन मिति

जनकपुर, ६ फागुन । नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ ।   जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी बिघटनको निर्णय गरेको हो । एमालेका अनुसार  बिघटित  जिल्लाहरुकाे अधिबेसन ताेकिएकाे छ । साथै्, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा […]

पुरा पढ़नुश