मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर।

पुस १८।नयाँ दिल्ली–भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६  मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । समानुपातिकताको आधारमा विमुद्रीकरण […]

पुरा पढ़नुश

२६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र।

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका […]

पुरा पढ़नुश

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

  बारा, १८ पुस बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ । पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई आइतबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी १२ नम्बर गण कलैयाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

पुरा पढ़नुश

कम्पनीले मलेसियामा २७ नेपाली कामदारलाई बन्धक बनायो, उद्धारका लागि आग्रह

काठमाडौं, १८ पुस । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ( २३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् । म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए । हन्टेयर्स […]

पुरा पढ़नुश

वीरगन्जमा ‘दिलमाया २’ को विशेष शो।

काठमाडौं, १८ पुस निर्देशक राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’ले सोमबार वीरगञ्जमा विशेष शो गरेको छ । आगामी १७ चैतबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको विशेष शोमा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथि थिए । वीरगञ्जस्थित त्रिमूर्ति हलमा भएको विशेष शोमा दर्शकको उल्लेख्य उपस्थिति थियो । निर्देशक गिरीले देशकका विभिन्न शहरमा फिल्म प्रदर्शनपूर्व विशेष […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलमा आचरणसम्बन्धी स्थायी आदेश जारी, विभागीय स्वीकृति अनिवार्य।

  काठमाडाैं, १८ पुस सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरुलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले सो […]

पुरा पढ़नुश

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

मुम्बई, १८ पुस । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् । चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद […]

पुरा पढ़नुश

बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ । सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति […]

पुरा पढ़नुश

नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए

एजेन्सी कम्पाला, १८ पुस युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा  नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए । घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा […]

पुरा पढ़नुश

गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

काठमाडौं, १८ पुस उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् । बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक […]

पुरा पढ़नुश