तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

  तनहुँ, १६ पुस तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ठक्कर […]

पुरा पढ़नुश

धारामै हिउँ जम्न थाल्यो

  सुर्खेत, १६ पुस हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा […]

पुरा पढ़नुश

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ पुस तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बनाएको पनि बताए । कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा […]

पुरा पढ़नुश

पूर्वगृहमन्त्री खाण भन्छन्–पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

बुटवल, १६ पुस पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को को परिचालित थिए भनेर खुलाएनन् । बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयाेजित उनले यस्तो बताएका हुन् । आफूलाई […]

पुरा पढ़नुश

बेलायत र दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाई , प्रस्थानको दुई दिनअघि गरिएको पीडीटी देखाउनुपर्ने

एजेन्सी लन्डन, १६ पुस बेलायतले चीनबाट आउने यात्रुहरुका लागि कडाइ गर्ने भएको छ । चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो । जनवरी ५ देखि देखि चीनबाट बेलायत आउने यात्रुहरूले प्रस्थान गर्नुभन्दा दुई दिन अघि लिइएको नेगेटिभ १९ प्रि–डिपार्चर टेस्ट (पीडीटी) देखाउनु पर्नेछ । यद्यपि चीनबाट स्कटल्याण्ड, वेल्स वा उत्तरी […]

पुरा पढ़नुश

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः नाइजेरियामा कु सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालिन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा […]

पुरा पढ़नुश

सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद

  राजविराज, १५ पुस सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ । बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष […]

पुरा पढ़नुश

हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

  हेटौंडा, १५ पुस मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौरका ३० वर्षीय विक्रम बम्जन रहेका छन् । हेटौंडा अस्पतालमा उपचारका क्रममा बम्जनको मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार […]

पुरा पढ़नुश

भारतबाहिर पठानको आक्रामक बुकिङ

मुम्बई, १५ पुस । सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो । यो फिल्म बक्सअफिसमा फ्लप नै भयो । नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ । चार वर्षपछि दर्शकमाझ कमव्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ । दीपिका पादुकोण […]

पुरा पढ़नुश

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङ, १५ पुस लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. […]

पुरा पढ़नुश