राजस्वका कर्मचारी बनेर ठगी गरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं, २५ मंसिर आफूलाई आन्तरिक राजस्व कार्यालका कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको जनाएको हो । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ । राजस्व कार्यालय लाजिम्पाटका कर्मचारी भएको झूठा विवरण दिएर रकम असुली गर्दै आएको खुलेको […]

पुरा पढ़नुश

पूर्वका तीन जिल्लामा हिंसाका घटनामा वृद्धिः आयोग

खोटाङ, २५ मंसिर राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ । ७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१औं लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ […]

पुरा पढ़नुश

महिला हिंसाविरुद्ध एकजुट हुन एनआरएनएको आग्रह।

काठमाडौ , २५ मंसिर गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् । थापाले […]

पुरा पढ़नुश

गण्डकीको समानुपातिक सांसद : कुनै जिल्लामा ७ जना, कतै नील।

रसीद आलम। पोखरा, २५ मंसिर गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन । ११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने भएका छन् […]

पुरा पढ़नुश

चुनाव लगानी गर्ने र असुल्ने दाेकान बन्याे : मुख्यमन्त्री भट्ट

धनगढी, २५ मंसिर । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले चुनाव लगानी गर्ने र लगानीकाे प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेकाे बताएका छन् ।  चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म कराेडाैं खर्च गर्ने र जितेपछि त्याे असुली गर्ने दाउ बन्ने गरेकाे मुख्यमन्त्री भट्टकाे भनाइ छ । धनगढीस्थित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने,  ‘चुनावमा कराेडाैं खर्च गर्ने […]

पुरा पढ़नुश

बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत प्रदर्शन

एजेन्सी ढाका, २५ मंसिर बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए । कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी […]

पुरा पढ़नुश

कतार विश्वकप सेमिफाइनल समिरकण पूरा।

काठमाडौं, २५ मंसिर मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा […]

पुरा पढ़नुश

१ सय २० किलोग्राम गाँजा बरामद

उदयपुर, २५ मंसिर जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो । गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई […]

पुरा पढ़नुश

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा।

रसीद आलम। काठमाडौं, २५ मंसिर इङ्ल्यान्डलाई २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो । औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा […]

पुरा पढ़नुश

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, १ जनाको मृत्यु

एजेन्सी लन्डन, २५ मंसिर जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ । आगो निभाइएको  तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार  घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ। विहान ४ बजे विष्फोट हुनुअघि […]

पुरा पढ़नुश