कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री
काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताएका छन् । राजावादीहरूले जेठ १५ गते देखी सुरू गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनको सपना पुरा नहुने बताएका हुन् । ‘ यो जेठ १५ त परै जाओंस, अबको कुनै पनि जेठ […]
पुरा पढ़नुश