प्रतिनिधि सभाको उपसभामुख पदमा इन्दिरा रानामगर निर्वाचित ।
काठमाडाैं, ७ माघ राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उपसभामुखमा रानामगर निर्वाचित भएको घोषणा गरेका छन् । रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत प्राप्त भएको थियो। एक सांसद तटस्थ बसेको बैठकमा २६४ जना […]
पुरा पढ़नुश