उपसभामुखका लागि आज मदतान हुँदै।

राजनीति समाचार

काठमाडौं, ७ माघ
प्रतिनिधि सभा उपसभामुखको लागि आज मतदान हुँदै छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागेको हो ।  बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले  उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *