ओली भेट्न बालकोट पुगे प्रकाशमानसिंह।
काठमाडौं, ११ मंसिर काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ । उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।
पुरा पढ़नुश