ओली भेट्न बालकोट पुगे प्रकाशमानसिंह।

राजनीति समाचार

काठमाडौं, ११ मंसिर

काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।

उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *