जनतालाई गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध छ- मन्त्री यादव
मोरङ,२४ फागुन । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार दृढ प्रतिबद्ध रहेको बताएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल सरकारले दिगो विकास लक्ष्यअनुसार […]
पुरा पढ़नुश