ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौं, २९ माघ । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।   यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो । आधा बस नालीमा डुबेको थियो । जसका कारण […]

पुरा पढ़नुश

विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति

सर्लाही ,२९ माघ । सर्लाही जिल्लामा सोमबार राति विद्युतको तार सर्ट भएर एक घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ। स्थानीय रामनगर गाँउपालिका-३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट […]

पुरा पढ़नुश

एसपी सन्तोष बस्नेतले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड, मेयरद्वारा स्वागत

रौतहट ,२८ माघ ।सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्हालेका हुन्। सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले। २०६० सालमा उनी इन्स्पेक्टरबाट […]

पुरा पढ़नुश

डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं ,२८ माघ । बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ घर भई हाल ललितपुर महानगरपालिका-५ बस्ने ३६ वर्षीय हिरालाल विश्वकर्मा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई सोमबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विश्वकर्माविरूद्ध जिल्ला अदालत भक्तपुरले पाँच दिन […]

पुरा पढ़नुश

सुप्रिम सहकारी ठगीमा पूर्वडिआइजी छविलाल जोशी कारागार चलान

रुपन्देही ,२८ माघ ।जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी  छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो। अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जोशी कारागार चलान भइसकेको जानकारी दिए। यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र […]

पुरा पढ़नुश

खानेपानी मन्त्री प्रदीप यादवको अध्यक्षतामा पहिलो अन्तरसरकारी समन्वय बैठक सम्पन्न

काठमाडौं, माघ २८। संघ, प्रदेश, र स्थानीय तहबीचको सहकार्य तथा पारस्परिक सहयोगलाई सुदृढ बनाउन खानेपानी तथा सरसफाइ मन्त्रालयले आज पहिलो अन्तरसरकारी समन्वय बैठक सम्पन्न गरेको छ। खानेपानी मन्त्री प्रदीप यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ का प्रावधानअनुसार खानेपानी तथा सरसफाइ विषयगत समितिको छलफल भएको थियो। बैठकमा प्रदेश […]

पुरा पढ़नुश

प्रजातन्त्र दिवस भब्यताका साथ मनाउनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको  छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो । प्रधानमन्त्रीका […]

पुरा पढ़नुश

बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ

काठमाडौं ,२८ माघ । काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो। छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैं आइतबार बेलुका बुढानिलकण्ठ पुगेका थिए। अधिकारीका अनुसार शंकास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा […]

पुरा पढ़नुश

ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र. एकको मृत्यु

काठमाडौं ,२८ माघ । स्याङ्जामा ट्रकभित्र मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। उनका अनुसार राति सवा १० बजे वालिङ […]

पुरा पढ़नुश

प्रहरी माथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं,माघ २७। काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित सार्वजनिक सडकखण्डमा ५/६ जनाको समूह होहल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरी वृत्त दरबारमार्गको छिटो प्रतिक्रिया टोली (QRT) ले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले आक्रमण र अभद्र व्यवहार सामना गर्नुपरेको छ। माघ २४ गतेको सो घटनामा उक्त समूहले प्रहरी सवारी साधन (QRT मोटरसाइकल) समेत तोडफोड गरी घटनास्थलबाट फरार भएका थिए। फरार व्यक्तिहरुको […]

पुरा पढ़नुश