सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी सुब्बाको प्रतिबद्धता: मानव बेचविखन, लागूऔषध तथा अवैध आवतजावत नियन्त्रणमा सक्रिय भूमिका
वीरगञ्ज, २९ माघ। पर्यटक तथा धार्मिक पर्यटकहरूको आवतजावतमा सहजीकरण, मानव बेचविखन नियन्त्रण, तेस्रो मुलुकबाट अवैध आवतजावत तथा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाले प्रतिबद्धता जनाएका छन्। सीमा सुरक्षा गुल्म वीरगञ्जद्वारा आयोजित “पर्यटक तथा धार्मिक पर्यटकहरूको आवतजावतमा सहजीकरण, मानव बेचविखन नियन्त्रण तथा तेस्रो मुलुकबाट हुने अवैध […]
पुरा पढ़नुश