माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै
काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको […]
पुरा पढ़नुश