७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा सशस्त्रका डिएसपी सुरज रिजाल सम्मानित।

बिरगंज ,१३ माघ । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल सम्मानित भएका छन् । पर्सा जिल्लाको वीरगंज भन्सार कार्यालयद्वारा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम माघ १३ गते सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा तथा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको विशिष्ट आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा वीरगंज […]

पुरा पढ़नुश

भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याउने दुई पक्राउ

काठमाडौं, १३ माघ । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई विद्युतीय कसूर गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने पर्वत बिहादी गाउँपालिका(३ घर भएका २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे रहेका छन् ।   आन्तरिक राजस्व […]

पुरा पढ़नुश

अशोक राइ नेतृत्वको जसपाको केन्द्रिय समितिको बैठक आज पनि

वीरगञ्ज, १३ माघ । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । शनिबार देखी वीरगञ्जस्थित पुजन होटलमा सुरू भएको बैठकमा समसमायिक राजनीतिक बिषयलगायतमा छलफल भइरहेको छ । पार्टीका उप–महासचिव एवम् संघीय खानेपानी मन्त्री प्रदीप यादवका अनुसार बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका […]

पुरा पढ़नुश

भात जतिखेर पनि खान्नु हुन्न, पोषणबिदका कुरा पढनुहोस्

काठमाडौं, १३ माघ । भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ।   अधिकांश मानिस रोटीभन्दा भात खान मन पराउँछन् । यो सजिलै पचाउन सकिने, हल्का र कार्बोहाइड्रेटयुक्त खाना हो, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ।   तर, यो जान्न जरुरी छ कि भात कहिले खानु सबैभन्दा फाइदाजनक हुन्छ र कहिले खानु हुन्न भन्ने कुरा पनि […]

पुरा पढ़नुश

यी हुन बाराक ओबामकी नयाँ गर्ल फ्रेन्ड

न्युयोर्क, १३ माघ ।  चर्चित हलिउड अभिनेत्री जेनिफर एनिस्टन र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीचको कथित रोमान्टिक अफेयरको खबरले अमेरिकाको राजनीतिक सर्कलमा हलचल मच्चाएको छ । त्यसमाथी, नबनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ समारोहमा एक्लै आए पछि यसमा थप शंका गर्न बल पुगेको छ । यी दुवैको अफेयर अमेरिकी समाचारको हेडलाइनमा रहेका छन । धेरै अवसरहरूमा फ्रेन्ड्स […]

पुरा पढ़नुश

पृथ्वीको सतहमुनी भेटियो सगरमाथा भन्दा १०० गुना अग्लो पहाड

काठमाडौं, १३ माघ । पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन। वैज्ञानिकहरूले यसलाई व्यापक रूपमा तीन भागमा विभाजन गरेका छन्। एउटा कोर, त्यसपछि मेटल र माथिल्लो क्रस्ट। तर विभाजन पनि धेरै सतही र अस्पष्ट छ।   तर नयाँ अध्ययनले निकै अनौठो र अचम्मको खोज गरेको छ । वैज्ञानिकहरूले पृथ्वीको केन्द्र […]

पुरा पढ़नुश

अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी फर्केनन् जीवित

काठमाडौं ,१३ माघ । अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो। ‘अलग-अलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब […]

पुरा पढ़नुश

नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ

काठमाडौं, १२ माघ । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।   काठमाडौं महानगरपालिका–३ […]

पुरा पढ़नुश

नेपाल सुन्दर मात्रै होइन, सुरक्षित पनि छ भन्ने सन्देश दिनुपर्छः प्रहरी महानिरिक्षक कुवँर

काठमाडौं, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” मनाइएको छ ।   नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्‍याउनुहुने संघसंस्था एवम् व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरेका छन ।   सो […]

पुरा पढ़नुश

नेपाल मुस्लिम पत्रकार संघद्वारा नव निर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मानित।

पर्सा,१२, माघ ।नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। वीरगन्जस्थित क्लासिक बंक्वेटमा आयोजित विशेष कार्यक्रममा संघले केन्द्र, प्रदेश, र जिल्ला तहमा निर्वाचित पदाधिकारीहरूलाई दोसल्ला ओढाई र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सम्मान प्रदान गर्दै पत्रकारिता समाजका लागि […]

पुरा पढ़नुश