हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही, गौशालाका डिएसपी खनाल ‘नायक’

काठमाडौं,४ पुस । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ। यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। भोलिपल्ट बुधबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट […]

पुरा पढ़नुश

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

झापा,४ पुस । दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले […]

पुरा पढ़नुश

तस्करीको चीनी सहितको ई रिक्सा र चालक पक्राउ

रौतहट ४ पुस। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।   जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अबैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका […]

पुरा पढ़नुश

भेरी नदीमा खसेकी सम्झनाको सशस्त्रले गरयाे उद्धार

  सुर्खेत ,४ पुस । पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवित्तै उद्धार गरिएको छ । परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदी माथी रहेको पुलबाट बुढा खस्नुभएको थियो । बुधबार बेलुकी साडे ६ बजे नदीमा खस्नु भएकी बुढालाई सशस्त्र प्रहरी वलको […]

पुरा पढ़नुश

बारा प्रहरीले लागू औषधको संजाल तोड्दै, वरिष्ठ सई कार्कीको कमान्डमा ९७ किलो गाँजासहित दुई जना पक्राउ।

रसीद आलम ,बारा, ४,पुस । बारा प्रहरीले ९७ किलो लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाइएको गाँजा बरामद गरेको हो। प्रहरीले ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको […]

पुरा पढ़नुश

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा, कर्णाली याक्सलाई दोस्रो पटक पराजित

काठमाडौं ,४ पुस। जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दोस्रो पटक पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को फाइनलमा स्थान सुरक्षित गरेको छ। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिम रोएल्ससँग उपाधि भिडन्त पक्का गरेको हो। यसअघि लिग चरणको खेलमा पनि जनकपुरले कर्णालीलाई पराजित गरेको थियो। अब जनकपुरले उपाधिका लागि सुदूरपश्चिम […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा मेलम्ची पाइप विस्तारको अबेर राति छड्के अनुगमन

रसीद आलम ,काठमाडौं, ४ पुस । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाको ईन्द्रचोक, जनबहाल, न्युरोड, असन लगायतका क्षेत्रका लागि मेलम्ची खानेपानी पाइप विस्तार कार्यको अबेर राति छड्के अनुगमन गरेका छन्। मेलम्चीको नयाँ पाइपलाइनबाट केही स्थानमा चुहावट भइरहेकाले ती चुहावटहरू तुरुन्तै मर्मत गरी अन्तिम परीक्षण कार्य सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन्। खानेपानीको सहज वितरणका लागि […]

पुरा पढ़नुश

त्रिविको जग्गा जसरी पनि सरकार माताहात ल्याइन्छः प्रधानमन्त्री

काठमाडौं, ४ पुस । प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।   ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना […]

पुरा पढ़नुश

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ

धनगढी ,४ पुस । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षीय राज कुमार चौधरी पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको मिति २०८१ असार २८ गतेको फैसलाले दोषी ठहर गरेपछि उनी फरार रहेका थिए। चौधरीलाई इलाका […]

पुरा पढ़नुश

मोटरसाइकल दुर्घटनामा हुँदा झापामा एक जनाको मृत्यु

झापा ,४ पुस। मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ। बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए। उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा […]

पुरा पढ़नुश