सशस्त्र प्रहरीले ८ बिघा क्षेत्रफलमा फैलिएको गाँजा खेती नष्ट गर्यो

  पर्सा, ४ पुस। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय एकटांगाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक यज्ञनन्द प्रसाद साहको कमान्डमा खटिएको संयुक्त टोलीले अवैध गाँजा खेती नष्ट गरेको छ। विशेष सूचनाको आधारमा गरिएको यस कारबाहीमा पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका-१, सखुनिया स्थित बिन्दबासिनी, कोईलाभार, र बडनिहार साझेदारी वन उपभोक्ता […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीले करिब १० लाख बराबरको अबैध सामान भन्सारमा बुझायो

पर्सा, ४ पुस । सशस्त्र प्रहरी बल, गुल्म वीरगञ्जबाट खटिएको टोलीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका-१६ को विभिन्न सीमाक्षेत्र र भन्सार मेनगेटबाट भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन खोजिएका सामानहरू बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा कपडा, किराना सामान, मोटर पार्टस, हार्डवेयर, जुत्ता, र इलेक्ट्रिक उपकरणहरू रहेका छन्। ती सामानहरूको कुल मूल्य रु. ९ लाख ८७ हजार […]

पुरा पढ़नुश

इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार

काठमाडौं,३ पुस।  जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्रशासनले गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको हो। राष्ट्र बैंक विराटनगर कार्यालयले आफ्नो केन्द्रीय कार्यालयमा क्लासिक टेकका खाता रोक्का राख्ने सम्बन्धी प्रशासनको पत्र पठाएको […]

पुरा पढ़नुश

पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर

काठमाडौं,३ पुस । नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पार्टीभित्र रहेका साथीहरूबीच आपसी सद्‍भाव, एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्। निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ता भेटघाटका क्रममा सभापति बलायरले उक्त कुरा बताएका हुन्। अहिलेको अवस्थामा फरक विचार राख्नेसँग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एक […]

पुरा पढ़नुश

संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँ

काठमाडौं, ३ पुस । संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिका बैठक बस्दैछ ।   संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ ।   जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ । जुन […]

पुरा पढ़नुश

एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ ।   हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० […]

पुरा पढ़नुश

यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा

काठमाडौं, ३ पुस । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन । मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा SCADA प्रणालीको निरीक्षण, शुद्ध र न्यायोचित पानी वितरणमा जोड

काठमाडौ ,२ पुस । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको भरपर्दो, दीगो र न्यायोचित वितरण सुनिश्चित गर्न SCADA प्रणालीको निरीक्षण गरेका छन्। मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को पानीपोखरीस्थित SCADA नियन्त्रण कक्षको अनुगमन तथा निरीक्षण गर्दै स्वचालित प्रणालीबाट पानी वितरणको अवस्थाबारे जानकारी लिएका छन्। उनले शुद्ध र सफा खानेपानीको […]

पुरा पढ़नुश

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा, २ पुस । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा लाखौं मुल्य बराबरको अवैध काठ बरामद।

पर्सा, २ पुस । जिल्ला पर्साको वीरगंज महानगरपालिका–२९ रतनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङको नेतृत्वमा खटिएको टोली र डिभिजन वन कार्यालय पर्साका फरेष्टर श्रवण महत्तोको नेतृत्वमा खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा अवैध काठ बरामद गरेको छ। रतनपुरमा नुरहुदा मियाले सञ्चालन गरेको चिरान स–मिलमा लुकाइ गोदाममा […]

पुरा पढ़नुश