बारा प्रहरीले १५ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गर्यो
रसीद आलम ,बारा ,२ पुस । बारा प्रहरीले १५ किलो लागू औषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतका इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौंडाबाट पथलैया जाँदै गरेको BR 22J-5333 नम्बरको भारतीय नम्बर प्लेट भएको कार चेकजाँच गर्दा […]
पुरा पढ़नुश