जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो
काठमाडौं, ३० मंसीर । काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ । विराटनगरले […]
पुरा पढ़नुश